२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पूर्व धावक अक्कल बोहोरा द्वारा खेलाडीलाई जुता सहयोग

२०७६, ४ पुष शुक्रबार ११:५८

दान बहादुर बुढा | पुस, ४ मुगु | नेपालको विकट हिमाली जिल्ला मुगुमा जन्मिएका पूर्व धावक अक्कल बोहोराले खेलाडीलाई जुता सहयोग गरेका छन | बोहोरा अहिले स्पेनमा रारा नामक होटल सन्चालन गर्दै आएका छन् |

उनी अहिले पनि स्पेंनमै बस्दै आएका छन् | भखरै नेपाल दक्षिण एसियाली खेलमा नेपाल सशत्र प्रहरी बलबाट खेल खेलेर सफल बिजेताहरुलाई सम्मान स्वरूप जुता सहयोग गरिएको हो | बिगतमा यही सशत्र प्रहरी बलबाट धावक बन्न सफल भएको बताउदै,अहिले सोही सस्थाबाट दक्षिण एशियालि खेलमा किरण बोगटी,बिजेता, गोपालचन्द्र पार्की स्वर्ण र पुस्पा भण्डारी रजत बिजेतालाई उनले प्रति व्यक्ति एक एक जोड जुता सहयोग गरेका छन | 


दक्षिण एसियाली खेलमा नेपाल सशस्त्र प्रहरी बल र नेपालको शिर उच्च बनाएको हुँदा आफु देश बाहिर भएपनि खेल क्षेत्रको निकै माया लाग्ने भएकाले एक-एक जोडी जुत्ता दिएको हु, उनले भने | विगतमा आफुले खेल खेल्दा निकै दु:ख पाएको दिनहरुलाई सम्झेर आफुले भोगेको पिडाहरुलाई याद गरेर ३ जना खेलाडीलाई सानो सहयोगको रुपमा सहयोग गरेको हुँ |

प्रति जोड ३५ हजार सम्म मूल्य पर्ने जुता भएको पुर्व धावक बोहोराले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी