२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अष्ट्रेलियामा डेललाई किन तिराइयो साढे ६ मिलियन डलर जरिवाना ?

३० श्रावण २०८०, मंगलवार ०९:२१

एजेन्सी | छूटमा ग्राहकहरूलाई भ्रमित गरेको आरोपमा अष्ट्रेलियामा डेल युनिटलाई साढे ६ मिलियन डलर जरिवाना तिराइएको छ ।

अष्ट्रेलियाको संघीय अदालतले सोमबार (हिजो) डेल टेक्नोलोजिज इंकको स्थानीय यूनिटलाई एड–अन कम्प्युटर मोनिटरहरूको लागि छुटको बारेमा आफ्नो वेबसाइटमा भ्रामक प्रस्तुतिहरू गरेकोमा १० मिलियन अष्ट्रेलियन डलर  अर्थात ६.५ मिलियन अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको हो । 

अष्ट्रेलियाकोे प्रतिस्पर्धा नियामकद्वारा गरेको कानुनी कारबाहीमा डेल अष्ट्रेलियालाई जूनमा संघीय अदालतद्वारा कम्पनीको वेबसाइटमा एड–अन मोनिटरहरूमा मूल्य वा छुटको बारेमा ग्राहकहरूलाई भ्रमित गरेकोमा दोषी पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम