सलिम अन्सारी/बैशाख ७, प्युठान । सरुमारानी गाउँपालिकाको कार्यालयमा इन्ट्रनेट  संचालन गरिएको छ । 

कार्यालयको कार्यसम्पादनमा सहजता ल्याउन व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/बैशाख ७, प्युठान । सरुमारानी गाउँपालिकाको कार्यालयमा इन्ट्रनेट  संचालन गरिएको छ । 

कार्यालयको कार्यसम्पादनमा सहजता ल्याउन व"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको सरुमारानी पालिकामा वाइफाइ संचालन

७ बैशाख २०७४, बिहीबार १०:४३


सलिम अन्सारी/बैशाख ७, प्युठान । सरुमारानी गाउँपालिकाको कार्यालयमा इन्ट्रनेट  संचालन गरिएको छ । 

कार्यालयको कार्यसम्पादनमा सहजता ल्याउन वाइफाइ जडान गरिएको हो । बुधवार सरुमारानी गाउंपालिका कार्यालय ढ्ङ्गेगढी बड्डडाडामा वायरलेस राउटर जडान गरि काम गर्न सुरु गरिएको छ ।

नेपाल टेलिकमको वायरलेस थ्री जि राउटर जडान पश्चात गाउपालिका इन्टरनेटको पहुचमा पुगेको छ । ५ हजार ९ सय १९ रुपैयामा जडान गरिएको इकाइ प्रोको शुल्क मासिक एक सय देखि अधिकतम अठार सय रुपैया सम्म पर्ने  सरुमारानी गाउपालिका कार्यालयले जनाएको छ।कार्यालयका अनुसार लिमिटेड वाइफाइ डाटाबाट कम्तिमा २० मिटरको दुरिसम्म वाइफाइ चलाउन सकिने छ । 

गाउँपालिकाका कार्यकारिणी प्रमुख शारदा रजौरेले अब सरुमारानी गाउँ पालिकाका सबै गतिबिधी इन्ट्रनेटबाटै हेर्न सकिने बताइन । उनले जिल्ला,मन्त्रालय तथा आयोगका सुचना र जानकारिहरु सजिलै प्राप्त गर्न सकिने जानकारी दिइन । 

नागरिक्ता, सुचना सम्प्रेषण, पन्जिकरण इन्ट्रनेट्बाटै अभिलेखिकरण गर्न सुरु गरिएको सुनाइन । सबै सरकारी कार्यालयका सुचना तथा जानकारी सहज रुपमा सर्बसाधारण माझ पुर्याउन गाउपालिकाका ६ ओटै वार्ड कार्यालयमा इन्ट्रनेट जडान गर्न लागिएको कार्यकारिणी प्रमुख रजौरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’