२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

हिमपातसंगै डोल्पामा सञ्चार बिछेद हुने खतरा

२०७४, २९ माघ सोमबार १३:४४

टेकबहादुर शाही | माघ २९, डोल्पा | सोमबार बिहान देखि भएको हिमपातले डोल्पाको जनविन प्रभाबित भएको छ । हिमपात भएर नेपाल टेलिकमको रेडियो लिङ्गको सोलारमा उिह जमे पछि डोल्पा जिल्ला सञ्चार बिच्छेद खुने खतरा बढेको छ । डोल्पा जिल्लाको ९० प्रतिशत भुभाग हिमपातले सेताम्य भएका छन । ठुलो पानि संगै हिमपात हुन लागे पछि जिल्लाको अधिकांश क्षेत्रको जनजविन पूर्ण रुपमा प्रभाबित रहेको छ । 

एक साता देखि लागेको बादलले रसिको डांड जुम्ला डोल्पाको सिमानामा पर्ने मौरे लेखमा करिव ४२ सय मिटरको उचाइमा रहेको रेडियो लिङ्ग सञ्चालनको लागि राखेको सोलारमा घाम नलागे पछि जिल्लाको अधिकांश क्षेत्र सञ्चार बिहिन हुने चिन्ता बढेको छ । दुर सञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ । हप्ता दिन देखिको बादल र हावाहुरिले डोल्पाको न्यूनतमा तापक्रम माइनसमा झरेको छ । 


मोवाइल सेवालगायत ईन्टरनेट र पियसटिएन फोनहरु सबै रेडियो लिङ्गमा जडित भएको कारण पनि पावरमा समस्या आए पछि सबै सेवाहरु बन्द हुने दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ । हिमपात पछि यदि सञ्चार बिहिन भयो भने हिमपातका कारण हुन सक्ने घटनाहरु सहजै समाधान गर्न नसकिने देखिन्छ । 

खेतिको लागि राम्रो हुने भन्दै कृषकहरु भने उत्तसाहित भएका छन । यति बेला परेको हिउ र पानिले कृषकका लागि मलको रुपमा काम गर्ने भन्दै निकै राम्रो लक्षण भएको ठुलीभेरि नगरपालिकाका कृषक कमल बहादुर क्षेत्रिले बताए । उनले भने हिमपातले कृषकलाइ राहत दिन्छ किनकी डोल्पाको जमिन सुख्खा छ यसले ओसिलो बनाउछ । 


तल्लो डोल्पाका कृषक हिमपात र बर्षासंगै खुसि मनाउदै गर्दा माथिल्लो डोल्पामा स्थानीय दुखित छन । बिहानै देखि परेको हिमपात झण्डै एक फिट सम्म पुगेको स्थानीयहरु बताउछन । चिसो बढ्दो भएको र हिमपात पछि हिउ पैरोको डर हुने भएकोले चिन्तीत दुल्याएको साल्दाका चौरि गोठाला क्याल्जेन गुरुङले बताए । उनले भने हाम्रा लागि हिमपात प्राकृतिक बिपत्ती भैदिन्छ हिउपहिरोले लाखौको क्षेति हुने गर्दछ ।

रातभर पनि हिमपात भइ रहे सदरमुकाम दुनैमा पनि आधा फिट भन्दा धेरै हिउ जम्ने अनुमान गरिएको छ । हाल दुनै र त्रिपूराकोट बाहेक जिल्लाको सबै क्षेत्रमा भारि हिमपात भै रहेको स्थानीयहरुले जानकारि दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा