२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा एनआईसी एसियाको एटिएम सेवा सञ्चालन

१८ फाल्गुन २०७४, शुक्रबार १५:१७

फागुन १८, कालीकोट । एनआईसी एसिया बैंक कालीकोट शाखाले शुक्रबारदेखी ऐटिएम सेवा शुरु गरेको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई छिटो छरितो सेवाका साथै आधुनिक सेवाको उपभोग गर्नका लागि सबै शाखाबाट एटिएम सेवा बिस्तार गर्ने उद्देश्यले कालिकोटमा पनि एडिएम सेवा सुचारी गरेको शाखा प्रबन्धक उजिरसिंह भण्डारीले जानकारी दिए ।

बैकले कालिकोटमा शाखा स्थापना भएको एक बर्ष पुगेको उपलक्ष्यमा एटिएम सेवा थप गरेको प्रमूख भण्डारीले जानकारी दिए । शुक्रबार खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले एटिएम सेवाको सुरुवात गरेका हुन् । कालिकोटमा शाखा स्थापना भएको एक बर्षमा ३ हजार ५ सय भन्दा बढी ग्राहकहरुले खाता सञ्चालन गरेको जानकारी दिए ।

उनका अनुसार बैंकले जिरो ब्यासेन्समा पनि खाता खोल्ने, बार्षिक १० प्रतिशत व्याज दिने, एटिएम सेवा, मोबाईल बैकिंङ सेवा, ईन्टरनेट बैंकिंङ सेवा पहिलो बर्ष निःशुल्क प्रदान गरिएको छ । 

उनले कालिकोटमा खोलिएको खाताको मुलुक भरका जुनसुकै शाखाबाट पनि चेक निकाल्न सकिने भएकाले सेवाग्राहीलाई सहज हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै