फाल्गुन २६ अर्घाखाँची |  नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ को क्षेत्रिय समिती विस्तार भएको छ। शर्मिला आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिती चयन गरिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फाल्गुन २६ अर्घाखाँची |  नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ को क्षेत्रिय समिती विस्तार भएको छ। शर्मिला आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिती चयन गरिएको "/>
२०८२, १४ फाल्गुन बिहीबार
कालिकोट - KLK

नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ को क्षेत्रिय समिती विस्तार

२०७४, २६ फाल्गुन शनिबार १६:२९

फाल्गुन २६ अर्घाखाँची |  नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ को क्षेत्रिय समिती विस्तार भएको छ। शर्मिला आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिती चयन गरिएको छ।  जस्को उपाध्यक्षमा तुलसीराम पौडेल र धर्मराज बेल्बासे रहनु भएको छ।  त्यस्तै सचिबमा चोपलाल बिक, सहसचिव माधब कपाल, कोषाध्यक्ष सावित्रा दर्लामी, सदस्यहरुमा केशब पान्डे, गिता बेल्बासे,सुरज घिमिरे र रमेश घिमिरे रहनु भएको छ। 
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी ने वि संघका पुर्व सभापती एवं नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधी कृष्ण खनालले नेपाली कंग्रेसको हरेक सुखदुखमा ने वि संघले साथ दिएको भन्दै विद्यार्थीका क्रियाकलापमा ध्यान दिन आग्रह गर्नुभयो। 
विशिष्ट अथिती ने वि संघका जिल्ला सभापती युवराज पान्डेले ने वि संघ सँधै विद्यार्थीको बिचमै रहेको र अझै सशक्त भएर विद्यार्थीका हकहितको लागि समर्पित हुने बताउनु भयो। 
कार्यक्रममा उपाध्यक्ष द्वय नेत्र मरासिनी, सुरज रायमाझी, पाणिनि बहुमुखीका स्व वि यु कोषाध्यक्ष घनश्याम पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रम क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष शर्मिला आचार्यको सभापतित्व,सन्धिखर्क नगर कमिटीका अध्यक्ष भरत भट्टराईको स्वागत मन्तव्य र जिल्ला सदस्य लक्ष्मण घिमिरेको संचालनमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा