By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    9 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    2 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
    सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ: रवि लामिछाने
    2 days ago
    श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन
    2 days ago
    दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्: केपी शर्मा ओली
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी
कृषि गतिबिधीसुर्खेत - SKT

बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी

साझासवाल
Last updated: January 20, 2017 9:47 am
साझासवाल
3 Min Read
Share


नरजन तामाङ/माघ ७, सुर्खेत । कुनाथरी–५, बेलचौरका महिलाहरूले  बेमौसमी तरकारी खेतीलाई आफनो आर्यआर्जन श्रोत बनाउँदै मनग्य आम्दानी गर्न सफल भएकाछन् ।

करेसाबारीमा मात्रै तरकारी खेती गर्ने महिलाहरुले अहिले व्यवसायिक रुपमै बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न सफल भएका हुन् । सधै चुलोचौकोमा मात्र सिमीत रहेका महिलाहरु समाज परिवर्तनको लागि सक्रिय बन्दै आयआर्जनमा समेत लागेका हुन् । 

बेलचौरका महिलाहरुले व्यवसायलाई सरल रुपमा आर्यआर्जन गर्ने बाटो बनाएका छन । सूरुमा घरमा श्रीमानको दमनमा बस्ने महिलाहरुले बेलचौरलाई केही महिना अगाडि नमूना गाँउको अभियान चलाएका थिए ।

 बेलचौरलाई साँच्चीकै  नमूना बनाउने लक्ष्य लिएका उनीहरुले महिलाहरु पनि समृद्ध बन्नुपर्छ भन्ने लक्ष्य लिएर बेमौसमी तरकारी खेतीबाट आयआर्जनमा लागेका हुन् । सामूहिक रुपमा समाज रुपमान्तरणको अभियानमा लागेका उनीहरुले अहिले आफूहरु पनि आर्थिक रुपमा समृद्ध बन्न थालेको बताएकाछन् । 

कुनाथरी गाविस बेलचौरकी रुपसिला सारु अहिले ३४ वर्षकी भइन । रुपसिला सुरुमा घरमा बालबच्चा हेरचाहमा मात्रै व्यस्त हुन्थिन तर उनी अहिले किर्डाक नेपालको कार्यक्रमले गर्दा सामाजिक अभियान्तासंगै आयआर्जन समेत गरिरहेकिछन् ।

आमा समूहमा आवद्ध भएपछि किर्डाकद्धारा सञ्चालित सिडस कार्यक्रमबाट तालिम लिएर बेमौसमी तरकारी खेतीमा लागेकि ह्ुन् । सुरुमा तरकारी खेती कसरी गर्ने भन्नेसम्म थाहा नपाएकी उनले अहिले भारतमा मजदुरीका लागि जाने युवाहरुलाई समेत तरकारी खेतीमा लाग्न प्रेरित गरिरहेकिछन् । उनले अहिले श्रीमान र आफू मिलेर तरकारी खेती गरी आर्यआर्जन गरेको बताइन । दुई मौसममा गरेको खेतीबाट वार्षिक रुपमा ७० हजार आम्दानी गरेको उनको भनाई छ ।

यस्तै  कुनाथरी बेलचौरकी ५२ वर्षकी रम्बा गौतमले पनि तरकारी खेती बाटै आफ्नो दैनिकी सहज बनाएकिछन् । घरमा ६ जना परिवार भएको रम्बाले तरकारी खेती गरेको रकमले घर खर्च चलाउँदै आएकिछन् । घरको मुली मान्छे आफै भएको भन्दै उनले यही तरकारी खेतीबाट आफूले परिवार चलाएको बताइन । 

किर्डाकले नै दिएको रोग सम्बन्धीको तालिमले अझ सहज बनाएको उनले बताइन । अहिले तालिम लिएपछि तरकारी खेतीबाटै मनग्य आम्दानी गर्ने आँट आएको उनले बताइन । २५ हजारको बीउ र टनेलको खर्च समेत कार्यक्रमबाट उपलब्ध भएको उनले बताइन । 

उनले श्रीमानको निधनले पीडा भएको भन्दै अहिले तरकारी खेती गरी पीडा भुल्दै आएको बताइन । उनले बार्षिक एक लाख २५ हजारसम्म आम्दानी गरेको उनको भनाई छ । तरकारी खेतीसँगै अहिले १२ वटा बाख्रा र कुखुरा पनि पाल्दै आएको उनको भनाई छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भक्तपुरमा दुई मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु
Next Article अछाममा माटाका घरबाट बिरामीको उपचार सुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMकृषि गतिबिधीमुख्य समाचारराजनीति

निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी

1 year ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकृषि गतिबिधीकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

57 years ago
काठमाडौँ - KTMकृषि गतिबिधी

विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा

57 years ago
काठमाडौँ - KTMकालिकोट - KLKजुम्ला - JMLडोल्पा - DLPदैलेख - DLKमुगु - MGराजनीतिसल्यान - SLNसुर्खेत - SKTहुम्ला - HML

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्ग खत्री बर्खास्त

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?