सागर सर्मा | फागुन ३, प्यूठान | जिल्ला कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रमको जिल्ला स्तर समिक्षा तथा योजना तर्जुमा गोष्ठी आज जिविसको सभाहल खलंगामा सम्पन्न भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर सर्मा | फागुन ३, प्यूठान | जिल्ला कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रमको जिल्ला स्तर समिक्षा तथा योजना तर्जुमा गोष्ठी आज जिविसको सभाहल खलंगामा सम्पन्न भएको छ । <"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्युठानमा कृषि तथा खाद्य सुरक्षा आयोजनाको जिल्ला स्थर समिक्षा सम्पन्न

२०७३, ३ फाल्गुन मंगलवार १५:२९

सागर सर्मा | फागुन ३, प्यूठान | जिल्ला कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रमको जिल्ला स्तर समिक्षा तथा योजना तर्जुमा गोष्ठी आज जिविसको सभाहल खलंगामा सम्पन्न भएको छ । 

निमित्त प्रमुख जिल्ला अधिकारी भुप ब पुनको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला इन्जिनियर सुरेन्द्र घिमिरे को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय प्यूठान, जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालयल प्यूठानले यो आर्थिक बर्षमा सञ्चालनमा आएका कार्यक्रम तथा आगामी बर्षको लागि तयार पारिएको कार्यक्रमको बारेमा जानकारी दिएका छन । 

जिल्ला को १० ओटा गाविसमा तिन ओटा कार्यालय बाट कृषि पशु तथा स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको आयोजकले बताएको छ । जिल्ला पशु मार्फत साना दुग्ध उद्यम प्रर्वधन, बाख्रा उत्पादकत्व सुधार कार्यक्रम गाउ स्तर नमुना फर्म लागाएकतको कार्यक्रम सञ्चालनमा ल्याइएको र आगामि बर्षको लागि एक बजार एक डेरी, एक गाविस एक पशुपालक एक बजार कृषक सँग पशु सेवा कृषक हरुको चाहान एसएमएस मार्फत ज्ञानमुलक सुचना लागाएतको कार्यक्रम ल्याइने जिल्ला पशुसेवा कार्यालयले जानकारी दिएको छ । 

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले स्तनपान सप्ताह खाद्य तथा पोषण सुरक्षा बारे पैरवी कार्यक्रम आमा समुहमा खाद्य परिकार पर्दशनि तथा सुनौला हजार दिनका आमा लगाएतको कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्यले बताएको छ । 

त्यस्तै जिल्ला कृषि बिकास कार्यालय प्यूठानले जिल्लामा उत्पादन गरिएको बाली प्रर्दशनि निक्षेपित कृषि प्रचार नयाँ विउको उत्पादन लगाएतको कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिएको छ । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधि राजनितिक दल पत्रकार कृषक पशुपालक व्यावसाय लगायतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यत्रक्रमको स्वागत मन्तव्य जिल्ला पशुसेवा कार्यालय प्यूठानको प्रमुख डा सरण पाण्डेले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा