खकेन्द्र केसी

फागुन ४, सल्यान । 

सल्यान वागचौर नगरपालीका १० भाटविटेमा रहेका स्वरस्वती आधारभुत विद्यालयको दुई कोठे भवनको हिजो सिलान्यास गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण भएको भवनको सिलान्यास सल्यान क्षेत्र नं. "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

फागुन ४, सल्यान । 

सल्यान वागचौर नगरपालीका १० भाटविटेमा रहेका स्वरस्वती आधारभुत विद्यालयको दुई कोठे भवनको हिजो सिलान्यास गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण भएको भवनको सिलान्यास सल्यान क्षेत्र नं. "/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

संसद बस्नेत द्वारा विद्यालयको दुई कोठे भवनकोे सिलान्यास

२०७३, ४ फाल्गुन बुधबार ०३:१९

खकेन्द्र केसी


फागुन ४, सल्यान । 


सल्यान वागचौर नगरपालीका १० भाटविटेमा रहेका स्वरस्वती आधारभुत विद्यालयको दुई कोठे भवनको हिजो सिलान्यास गरिएको छ ।


जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण भएको भवनको सिलान्यास सल्यान क्षेत्र नं. १ का संसद टेक बहादुर बस्नेतले गरेका हुन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा माओवादी केन्दका सचिवालय सदस्य समेत रहेका टेक बहादुर बस्नेतले विद्यालयमा भौतिक सुधारका साथै शैक्षिक सुधार र गुनस्तरीय शिक्षा हुनुपर्ने भन्दै सबैले यसमा जोड दिनुपर्ने बताएका थिए ।  लामो समय देखि रिक्त भएको स्थानिय सक्ता प्राप्त गर्न अव छिटै हुने स्थानीयतहको निर्वाचनमा केन्दीत हुन अविभावकहरुलाई सुझाब दिएका छन ।

सिलान्यासको अबसर पारि पुर्व विद्यालय व्यवथापन समितीका अध्यक्ष तथा शिक्षकहरुलाई पनि समान गरिएको थियो ।  कार्यक्रममा  सल्यान रुकुम यातायात व्यवसायी समितीका अध्यक्ष लोकमान बुढाथोकी, माओवादी केन्द्रका राष्टिय महाधिवेशन आयोजक समितीका सदस्य मोहनलाल बुढाथोकी, हर्ष राज शर्मा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्दीय सदस्य तथा जिल्ला अध्यक्ष उमेश कुमार बुढाथोकीको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा