वीर बहादुर चन्द । हामी हिन्दुहरु गाईलाई गौमाता भनेर सकि न सकि रटलगाइरहेका छौँ । तर व्यवहारमा भने हामीहरुको कोसङ्ग तुलना गर्ने यो कुरा पाठकमा छोडी दिएको छु ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वीर बहादुर चन्द । हामी हिन्दुहरु गाईलाई गौमाता भनेर सकि न सकि रटलगाइरहेका छौँ । तर व्यवहारमा भने हामीहरुको कोसङ्ग तुलना गर्ने यो कुरा पाठकमा छोडी दिएको छु ।

2026-09-26 08:16 AM
कन्चनपुर - KNC

गाई पालकहरुद्वारा उत्पन्न आतंक र समाधानका उपायहरु

वीर बहादुर चन्द । हामी हिन्दुहरु गाईलाई गौमाता भनेर सकि न सकि रटलगाइरहेका छौँ । तर व्यवहारमा भने हामीहरुको कोसङ्ग तुलना गर्ने यो कुरा पाठकमा छोडी दिएको छु ।

अब समस्या समाधान तिर लाग्नु नै बेश होला । गाईहरुलाई दूध दोहेर अधिकाँश जनहरुले छोडी दिएको पाइन्छ । कृषकहरुलाई अत्याधिक मारपरेको छ । हुनत अरु क्षेत्रमा पनि अप्ठ्यारोपन न आएको होइन ।

समस्या समाधानका लागि गहिरेर सोच्नु पर्ने हुन्छ । समस्या उत्पन्न कहाँ बाट भयो ? यो अनुसन्धानको विषय हो । समस्याको जरो पत्तालगाई जरोनै उखेलि दिए पछि समस्या समाधान भै नै हाल्छ । 

यसकारण गा.वि.स., न.पा., जि.वि.स., जिल्ला प्रशासनले सक्रिय भएर गाईपालकहरूद्वारा उत्पन्न आतंकलाई समाधानको लागि निम्नवमोजिमका उपायहरू अपनाउन जरुरी देखिन्छ । 

गाई, गोरू, भैंसी, बाख्राको लगत टोल, गाउँ, शहरवाट अनिवार्य रूपमा लिनु पर्छ । र निम्नानुसार कार्य गर्नु पर्ने हुन्छ: 

क) गाई, गोरू, भैंसी, बाख्राहरुको प्रष्ट देखिने अंगमा स्टाम्प लगाउने सम्बन्धित संस्थाले । 

ख) बाच्छा, बाच्छी, पाडा, पाडी, जन्मेको ७ दिन भित्र आधिकारिक संस्थालाई सुचित गर्ने । 

ग) गाई, गोरू, भैंसी बेचेको, साँटासाँट गरेको ७ दिन भित्र सम्बन्धित कार्यालयलाई पालकले सूचना दिनु पर्ने छ । 

घ) गाई, गोरू, भैंसी हराएको, चोरेको, मरेको अवस्थामा ७ दिन भित्र सम्बन्धित कार्यालयलाई सूचित गर्ने । 

ङ) अनावश्यक गाई, गोरूको लागि गा.वि.स., न.पा.मा सार्वजनिक पशुपालन केन्द्रको व्यवस्था मिलाउने । 

अंतमा नारा, जुलुस निकालेर र एक पक्षले अर्को पक्षलाई गालीगलौज गरेरे समस्या समाधानको सट्टा झन अशान्ति फैलिन्छ । जस्तो वर्तमानमा कञ्चनपुरमा भएको छ । एक ठाउँका गाई, गोरू अर्को ठाउँ पुर्याएर पनि समस्या झन बढेको छ । छिमेकीहरूले पनि यस्ता समस्या समाधानका लागि अझै चनाखो, ईमान्दार, समाज सेवाको भावना बोकेर हिडनु पर्ने हुन्छ । सम्पूर्ण समाजसेवीहरु आफु जागौं र अरुलाई जगाउँ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह