कुचोको मूल्यमा दोब्बरले कमी
असोज ५, इलाम। मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन् । मूल्यमा कमी…
असोज ५, इलाम। मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन् । मूल्यमा कमी…
सन्तोष पुर्कुटी ।असोज ३, ताप्लेजुङ। “गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान…
नन्द बहादुर रोकाया/असोज ३, मुगु । मुगुमा बर्षबाली थन्क्याउने समय भएसंगै दशै परेकाले मुगुका किसान लाई दशै भन्दा कामको चटारोले…
असोज २, अाेखलढुंगा । एक हप्ता अघि बेपत्ता भएका ओखलढुङगाको मोलुङ गाउँपालिका ५ का चन्दप्रसाद काफ्ले सम्पर्कमा आएका छन् । गत…
असोज १,पोखरा। स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले…
पर्वत । जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले गाडी किन्ने…
भदौ २९, रसुवा। पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले पशुलाई ग्रामीणस्तरमै एथेष्5जनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुग्नुभएकी मन्त्री कुA4र…
भदौ २९, विराटनगर। दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको…
भदौ २९, कञ्चनपुर। राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र…
भदौ २८, तेह्रथुम। आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा रु ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ । जिल्लामा ३४…
भदौ २८, स्याङ्जा। आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना…
भदौ २७, रोल्पा। हातले धागो कात्ने परम्परालाई नयाँ प्रविधिसँग जोड्न जेल्वाङमा अल्लोको धागो कात्ने मेसिन हस्तान्तरण गरिएको छ । कृषि मन्त्रालयसँगको…