प्रचण्ड र एनआरएनएका पदाधिकारीबीच भेटघाट
असार २८, काठमाडौं | गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ । भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको...