एनआरएनए (युएई)को अध्यक्षमा ठाकुर ढुंगाना र प्रमुख संरक्षकमा रमेश श्रेष्ठ
जेठ २६, काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी यूएईको अध्यक्ष ठाकुर प्रसाद ढुंगाना चयन भएका छन । युएईमा रहेका संघ सँस्थाहरुको सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन...