प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सङ्ग्रहालय अवलोकन
वैशाख ३१, नोम पेन्ह | प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहनुभएको छ । यहाँको...