प्रमुख हमालले बजेट ल्याउँदा कुनै सल्लाह नगरेको भन्दै धनगढी सभामा कुर्सी हानाहान
असार २०, धनगढी | धनगढी उपमहानगरको आज सोमबार बसेको आठौं नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपप्रमुख कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका...