साउन ९, काठमाडौँ | सोमबार नेप्से परिसूचक ५४.४५ अंकले वृद्धि भएर २१३२.९६ बिन्दुमा पुगेर रोकिएको छ ।कारोबार रकम समेत आइतबारको तुलनामा उल्लेख्य बढेको छ । सोमबार कुल २१४ कम्पनीको ६४...