‘संविधान रक्षाका लागि श्रमिकहरु एकजुट हुनुपर्ने’
जेठ १४, काठमाडौँ (रासस)। विभिन्न श्रमिक सङ्घ सङ्गठनले संविधान रक्षाका लागि देशभरका श्रमिक एकजुट हुनुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, पेशागत महासङ्घ नेपाल, राष्ट्रिय...