आज पनि सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदै छ कारोबार ?
माघ २१, काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।बिहीबार प्रतितोला ९२...