फागुन १३, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बिहिबार सुनको मूल्य...