अत्यावश्यक बाहेक नयाँ राहदानी नबनाउन विभागको अनुरोध
चैत १२, काठमाडौँ । राहदानी विभागले अत्यावश्यक बाहेक नयाँ राहदानी नबनाउन अनुरोध गरेको छ । विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ( ई–पासपोर्ट) जारी हुने भएकाले मेसिन रिडेबल...