आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने, थप दुई लघुवित्तलाई प्राप्ति गर्ने
बैशाख २, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८.८५ प्रतिशत...