वैशाख ६, काठमाडौँ । साताको दोश्रो दिन पनि शेयर बजार परिसूचक नेप्से ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा सिमित भएको छ । आज कारोबारमा आएका २ सय २३ कम्पनीको ७३ हजार...