पुस १७, काठमाडौं | बुधबार नेपाल आयाल निगमले ले इन्धनको मूल्य बढाएको छ | बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको हो...