त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ
पुस १७, काठमाडौँ | बिहिबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् |
विमानस्थलमा खटिएको अपराध महाशाखाको टोलीले सुनसहित पक्राउ गरेको हो | दुबईबाट...