माघ ६, काठमाडौं । ७ सय ५३ स्थानीय तहमध्ये अझै १० तहमा वाणिज्य बैंकको शाखा नपुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय विवरण...