साताको अन्तिम दिन सेयर बजारमा २६ अङ्कको वृद्धि,९ अर्ब भन्दा बढीको कारोबार
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झन्डै २६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार बजार २६.८९ अङ्कले बढेर २ हजार ७३१.८० को...