फागुन ४, काठमाडौँ । बुधबार सुन-चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला १२०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने १६०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका...