फागुन २२, कावासोती । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ...