विदेशबाट ३१ हजार नेपाली स्वदेश फर्किए, टिकट काट्न पैसा नहुनेहरु अझै विदेशमै अलपत्र
साउन ४, काठमाडौं । सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान सुरु गरेपछि हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । शनिबारसम्म १९९ वटा फ्लाइटबाट ३० हजार...