वैदेशिक रोजगारीको लागि फागुनमा ९ हजार १ सय ४६ नेपाली विदेशिए,कुन् देश कति ?
चैत ४, काठमाडौँ । कोरोना भाइरसको संक्रमण कायमै रहेपनि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या भने कायमै रहेको छ । कोरोना भाइरसका कारण थला परेको अर्थतन्त्र र गुमेको रोजगारीका...