मलेसिया स्थित दूतावासबाट २०९८ राहदानी वितरणको लागि तयार(सूचि सहित)
फागुन १२ काठमाडौँ । मलेसिया स्थित नेपाली दुतावासले तयार भएका राहदानीहरुको सूचि सार्वजनिक गरेको छ । बिहिबार दूतावासले उक्त राहदानीहरुको सूचि सार्वजनिक गरेको हो ।दूतावासका अनुसार फेब्रुअरी २०२१ सम्म आवेदन...