अमेरिका पठाउछौँ भन्दै केन्यामा लगेर बन्धक बनाएको आरोपमा थप ३ जना सार्वजनिक
बैशाख ३१, काठमाडौँ | नेपालबाट अवैध बाटो हुँदै अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ...