‘हेराफेरी ३’मा कामगर्न अस्वीकार गरेपछि परेश रावल विरुद्ध मुद्दा, २५ करोड रुपैयाँ माग
काठमाडौँ । बलिउड फिल्म ‘हेराफेरी ३’ केही समयदेखि चर्चामा छ। हालै अभिनेता परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए। यसैबीच, अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस केप अफ गुड...