काठमाडौँ | चर्चित गायक कमल खत्री र गायिका मेलिना मैनालीलाई सन्तानलाभ भएको छ । यो जोडीले पहिलो सन्तानको रूपमा पुत्रलाभ गरेका छन् । गायक कमलले सामाजिक सञ्जालमार्फत आफूहरु आमा–बुवा बनेको...