नेपाल आइडल सिजन–२ का टोलि अस्ट्रेलिया टुर जाँदै, को-को जाँदैछन् ?
मङि्सर १९, काठमाडौं । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ का टिम अस्ट्रेलिया टुर जाने भएका छन् । आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया...