काठमाडौँ । गायक अमर लामाको निधन भएको छ । बडीकेदार गाउँपालिका–३ देवल घर भई कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा बस्दै आएका गायक लामाको ४७ वर्षको उमेरमा निधन भएको हो । संगीतकर्मी...