ग्रेडरको ठक्करबाट विद्यालय जाँदै गरेकी एक विद्यार्थीको मृत्यु
मङ्सिर १५, धनगढी | धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको...