भदौ १३, चितवन | चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । आइतबार साँझ स्कुटरमा सवार पुरुषले नारायणी नदीमा हाम फालेका हुन् ।प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३...