बंगलादेशमा थप सङ्क्रमितको सङ्ख्या ११ हजार भन्दा बढी, २३० सङ्क्रमितको मृत्यु
असार २७, ढाका (रासस/सिन्ह्वा) । बङ्गलादेशमा कोभिड सङ्क्रमितको सङ्ख्यामा आइतबार पनि उल्लेख्य वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयको तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ ८७४ व्यक्तिमा...