काठमाडौँ । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि सिङ्गापुरले नेपाललाई ११४ रनको समान्य लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले...