मोदीको विदेश भ्रमणमा ३६२ करोडभन्दा बढी भारतीय रुपैयाँ खर्च
काठमाडौँ | बिहीबार भारतको विदेश मन्त्रालयले संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा भएको खर्चबारे जानकारी गराएको छ। मन्त्रालयका अनुसार भारतले २०२५ मा हालसम्म प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच देशको भ्रमणमा ६७...