वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिनुभएको छ । आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत...