‘राज्यका नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्र्छ’: थापा
काठमाडौँ l नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय सल्लाहकार परिषद् सदस्य नैनकला थापा प्रतिनिधिसभाको समानुपातिक सांसद हुनुहुन्छ । विसं २०३५ सालदेखि बामपन्थी राजनीति सक्रिय उहाँ राष्ट्रिय महिला आयोगको पूर्वअध्यक्ष हुनुहन्छ ।...