पुटिनलाई चेतावनी दिन सक्ने ट्रम्पको भनाइ : युक्रेनलाई टोमाहाक मिसाइल प्राप्त हुनसक्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिने सम्भावना रहेको बताउनुभएको छ । सोअनुसार यदि मस्कोले युक्रेनमाथिको आक्रमण रोक्ने प्रयास नगरे किएभले टोमाहाक क्रुज मिसाइलहरू प्राप्त गर्न सक्छ...