जीबी राई कहाँ लुकाइएको छ ? घरभित्र छन् कि सत्ताको ओढार भित्र ?:रास्वपा
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले सरकारलाई जीबी राई कहाँ लुकाइएको छ भनेर प्रश्न गरेका छन्। बुधबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा सांसद चौधरीले...