काठमाडौँ । अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जन सर्वोच्च अदालतमा तानिएका छन् । उनीहरूलाई काजमा सर्वोच्च तानिएको हो । न्याय परिषद्को बुधबार बसेको बैठकले...