तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको : प्रधानमन्त्री ओली
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन् । मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै...