बडीमालिका दर्शन गरेर फर्किने क्रममा ५२ वर्षीय विप्लवको मृत्यु
काठमाडौँ | बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका...