रवि पत्नी निकिता पौडेल भन्छिन् – गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटे ,आस्थाको जग हल्लियो,अब न्याय माग्न कहाँ जाऊँ?
काठमाडौँ । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश सदर गर्दै सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सुनाएपछि उनकी पत्नी निकिताले आफू जिउँदो लास भएर...