बालेनप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने- सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने, तर कहिल्यै नआउने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेलाई अर्कोपटकदेखि नबोलाउन निर्देशन दिएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारमा बसेको...